कोरोना संक्रमणले काठमाडौँ असुरक्षित बन्दै

काठमाडौं  – कोरोना संक्रमणले फड्को मार्न थालेपछि राजधानी उपत्यका असुरक्षित बन्दै गएको छ । छिमेकी मुलुक भारतमा एकैदिनमा लाखौंको संख्यामा कोरोना संक्रमितको संख्या एकाएक बढेपछि राजधानी काठमाडौ आतंकित बनेको छ ।...

पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३१२५ जनामा गरिएको परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको...

कोरोना भाइरसः के नेपालमा नयाँ भेरिअन्ट फैलिएको हो? चिकित्सकहरू यसो भन्छन्

नेपालमा पछिल्ला केही दिनमा अस्पताल भर्ना भएका कोरोनाभाइरस सङ्क्रमितमा यसअघिका भन्दा फरक लक्षणहरू धेरै देखिएको अनुभव चिकित्सकहरूले सुनाएका छन्। उनीहरूले त्यो नयाँ भेरिअन्टको कोरोनाभाइरस व्यापक रूपमा फैलिएको सङ्केत हुनसक्ने भन्दै...

सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या, श्रीमती घाइते

लहान – लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको...

राष्ट्रपति भण्डारीले आगामी वैशाख १ गते ४५२ जनालाई विभूषित गर्नुहुने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको...

काठमाडौँ उपत्यका सहित विभिन्न ठाँउमा आज घोडेजात्रा मनाइँदै

काठमाडौँ – चैत्र कृष्ण औंसीका दिन काठमाडौँ उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक चैत २९ गते आइतबार घोडेजात्रा मनाइँदै छ । सहरका बालबच्चालाई दुःख दिन थालेपछि टुन्डी नामका राक्षसलाई टुँडिखेलमा...

बहुमत खण्डित, सरकारमा संकट

काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत...

ओली र देउवाको एउटै दाउ

काठमाडौं – नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा हुन्...

सीसीएमसीमा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा तीन साता विद्यालय तथा कलेजहरु बन्द गर्ने विषयमा छलफल भएको छ । तर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने–नलैजाने तय भइनसकेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए...

पत्रकार महासंघको अन्तिम परिणाम, कसले कति मत पाए

नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् गी निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन,...

सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा गृहको जवाफ

काठमाडौँ – गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको...

कांग्रेसभित्र कुनै विवाद छैनः प्रवक्ता शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताउनुभएको छ । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना...