कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत...
सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण...
आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र...
भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ...
काठमाडौं – मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । अस्पतालबाट बाहिरिने...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्दा ५ देखि ६ लाख रुपैयाँ खर्च लागेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । गत बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो...
सुशील सुवेदी, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य...
प्रधामन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिज्चार्ज गरिने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि आज साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक...
काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले चरम लापरवाही गरेको भेटिएको छ । जापानमाबाट नेपाल फर्किएका एक विद्यार्थीको राहदानीमा मार्च २०२० मा अप्रिल २०२० को स्टाम्प लगाएको प्रमाण फेला परेको हो...
जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । मदिरा सेवनका कारण...
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९...