गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना पुष्टि

गौरीफन्टा नाका भएर बिहीबार भारतबाट फर्किएका ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शङ्कास्पद् ४१८ जनाको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्दा ६२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको हो...

कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटरको अभाव

दिन प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर...

ओली र नेपालबीच ‘वान टु वान’ छलफल, सहमति यस्तो थियो

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु...

शुक्रबार देखि पशुपतिनाथमा पूजाआजा गर्न नपाइने

काठमाडौँ – कोरोना भाइरसका संक्रमित वृद्धि भएसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ । शुक्रबारदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन् ।...

एकै दिन थपिए २४ सय २८ जना कोरोनाका संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा...

नेकपा एमालेको नयाँ भवन शिलान्यास

काठमाडौं– २०७२ सालको भूकम्पले भत्काएको ठाउँमा नै नेकपा एमालेको नयाँ भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नयाँ भवन शिलान्यास गर्नुभएको छ...

यस्तो रहनेछ आगामी तीन दिनको मौसम ! कुन कुन ठाउँमा हुन्छ वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । देशको...

पाकिस्तानका लागि चिनियाँ राजदूत बसेको होटेलमा विष्फोट, ४ जनाको मृत्यु

काठमाडौँ – पाकिस्तानमा बुधबार राति एक होटलको पार्किङमा बिस्फोट हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा भएको बिस्फोटमा परी ४ जनाको...

काठमाडौँ उपत्यकामा मात्रै १ हजार ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १०५१ जना थपिएका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

देशभर कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन २ हजार ३५१ जनामा संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण...

दाजुको भारतमा कोरोनाले मृत्यु र भाईको घर आएपछि मृत्यु 

काठमाडौं – डोटीका एक जनाको कोरोनाका कारण मृत्यु भएको छ । एघार दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका–१ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

सभामुखको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा बुधबार हेर्न नभ्याइनेमा परेको छ । सभामुखविरुद्धको मुद्दा बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको थियो । पटक–पटक सुनुवाइका...