काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।...
काठमाडौँ – मंगलबारदेखि सरकारले ’लकडाउन’ गरेपछि बजार पसल बन्द भएका थिए । पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना...
कैलाली – सरकारले गरेको लकडाउनका कारण कोरोना आशंका गरिएको व्यक्तिको खकार परीक्षणको नमूना काठमाडौंमा पठाउन समस्या भएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यहाँ...
काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो...
काठमाडौँ – सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सडकमा जाने मासिनहरुको संख्यामा खासै कमि आएन, अर्थात मासिनहरुको आवतजावत चलिरह्यो । कोरोना भाइरस फैलिने...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी भारत पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् । ‘हिन्दूस्तानलाई बचाउनका लागि राती १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन गरिनेछ ।...
काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये...
काठमाडौं – कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानका १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । विमानमा जम्मा १५८...
काठमाडौ – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल–भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार...
काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका...
धनुषा – प्रदेश २ का विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले जनताहरु रोक्न नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा...
काठमाडौं – कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालका आइसोलेसन वार्डका बेड भरिएपछि...