धनगढीमा कोरोना भाइरस परीक्षण गर्ने उपकरण जडान गरिदै

कैलाली – कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने उपकरण जडान कार्य सुरु भएको छ । संघीय सरकारले चीनबाट खरिद गरेको उपकरण जडानको काम भइरहेको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, ५ हजार भन्दा बढीको मृत्यु

न्यूयोर्क – संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख भन्दा नाघेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ...

कोरोना भाइरसको कारण स्पेनमा एकै दिन ८ सय ६४ जनाले ज्यान गुमाए, मृतकको संख्या ९ हजार नाघ्यो

काठमाडौँ – स्पेनमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टा भित्र ८ सय ६४ जनाले ज्यान गुमाएका छन् । स्पेनमा एकैदिन मृत्यु भएको यो सबैभन्दा धेरै हो । युरोपमा मृत्यु हुनेको कूल...

सीमामा अलपत्र नागरिकलाई नेपाल भित्र्याउनु पर्ने भन्दै सर्वोच्चमा रिट

काठमाडौ – लकडाउनले सीमा बन्द गरिँदा भारतबाट नेपाल फर्किने सयौं नागरिक सीमामा अलपत्र परेको र उनीहरुलाई नेपाल प्रवेश गर्न दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार...

पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर १० रुपैयाँका दरले घट्यो, पेट्रोलको ९६ र डिजेलको ८५ रुपैयाँ

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । १ अप्रिल २०२० मा ईन्डियन...

प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता, चीनबाट आयात गरिएको स्वास्थ्य सामाग्रीमा भएको अनियमितताबारे प्रचण्डको चासो

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बुधबार दुई अध्यक्षबीच समसामयिक विषयमा बालुवाटारमा झन्डै डेढ घन्टा कुराकानी...

ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत

काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र...

कोरोना भाइरसबाट युरोपमा ३० हजार भन्दा बढीको मृत्यु, साढे चार लाख भन्दा बढी संक्रमित

पेरिस – कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा इटाली र स्पेनमा मात्रै दुई तिहाईभन्दा बढीको मृत्यु भएको एएफपीले गरेको...

विवेकशील नेपाली दलले दियो स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली...

सीमा क्षेत्रमा रोकिएका नेपालीको भारतमै व्यवस्थापन

काठमाडौं – लकडाउनका कारण सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय क्षेत्रमा नै व्यवस्थापन भएको सरकारले बताएको छ । नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको...

कोरोना भाइरस दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठुलो चुनौती : सयुक्त राष्ट्र संघ

काठमाडौ – अहिले पुरै विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसबाट सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् भने मृतकको संख्या ४२ हजार पार गरिसकेको छ...

मजदुरी गर्न भारत गएका मार्मा गाउँपालिकाका एक जनाको मृत्यु, शव ल्याउन समस्या

दार्चुला – भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका...