काठमाडौं – कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक निर्माण गरेपछि विवादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौज राखिएको छ । हाल २५ जनाको बोर्डर आउट पोष्ट (बीओपी) राखिए...
काठमाडौं – गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयलमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि...
सुर्खेत – कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऔँ’ भन्ने नारा...
काठमाडौं – सर्वोच्च अदालतले कोरोना भाइरस महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले...
काठमाडौँ – भारतमा एकै दिन ३७ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् वल्ड्रोमिटरर्सको पछिल्लो तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको...
काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा...
काठमाडौँ – नवलपरासीका थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बिहिबार भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका ४९ वर्षीया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले...
काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका...
काठमाडौं – स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ । मन्त्रालयले यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको थियो तर फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २ सय ४५...
काठमाडौं – बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको सेयर बजार फेरी बन्द हुने भएको छ । सेयरबजारको नियामक निकाय धितोपत्र बोर्ड नेपाले सेयर बजार बन्द गराउन नेपाल स्टक...
काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो...
काठमाडौं – बुधबार कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ । उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना...