कोरोनाबाट नेपालमा १०औँ व्यक्तिको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ...

नेपालमा एकै दिन ३३४ जना कोरोना संक्रमित थपिए, कुल संख्या २ हजार ६३४ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ३३४ जना कोरोना संक्रमित थपएिका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य...

पर्सा र बारामा उपचाररत १२ जना कोरोना मुक्त भएपछि डिस्चार्ज

वीरगञ्ज – पर्सा र बारामा उपचाररत १२ जना कोरोना भाइरस संक्रमणमुक्त भएपछि डिस्चार्ज भएका छन् । नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट ५ जना र कलैया अस्पतालको आइसोलेसनबाट ७...

काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने

काठमाडौं – काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना...

रौतहटमा पनि एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट – रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार...

दैलेखमा एकै दिन १०५ जनामा कोरोना संक्रमण पुष्टि (विज्ञप्ति सहित)

सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण...

भोलीबाट विदेशमा रहेका नेपालीहरुको उद्धार गरिने, बर्माबाट आउँदैछन् २६ जना नेपाली

काठमाडौं – कोभिड–१९ महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार शुक्रबारदेखि सुरु हुने भएको छ । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको...

एसईईबारे एक साताभित्र निर्णय गरिने

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा...

कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना डिस्चार्ज हुदै

मोरङ – विराटनगरस्थित कोशी कोभिड–१९ उपचार केन्द्रबाट २८ जना कोरोनामुक्त भएका छन् । पछिल्लो दोस्रो परीक्षणमा कोरोना भाईरस (कोभिड–१९) नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्जको लागि चिकित्सकले सिफारिस गरेका हुन् । अस्पचालमा...

सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

काठमाडौं – सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पन्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको...

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुने

काठमाडौँ – सरकारले कोरोनाभइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ । त्यसबारे निर्णय गर्न बिहीबार अपरान्ह चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । मन्त्रिपरिषद...

गण्डकी प्रदेशमा एकै दिन १६ संक्रमित थपिए, संक्रमितको संख्या ५४ पुग्यो

पोखरा – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।...