नेपालमा फेरी थपिए ९ जना कोरोना संक्रमित, संक्रमित ३०४ पुगे

काठमाडौँ – नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ । रौतहटको...

विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, यि हुन् १० प्रभावित देश ! कुन देशमा कति ? (सूची सहित)

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो आँकाडा अनुसार विश्वभर ४८ लाख १ हजार ८ सय ७५ जना कोरोनाबाट संक्रमित भएका छन् । विश्वभर...

भारतमा एकैदिन ५ हजार भन्दा बढी संक्रमित थपिए, मृतकको संख्या ३ हजार पार

काठमाडौँ – भारतमा एकै दिन ५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्ड्रोमिटर्सको पछिल्लो आँकाडा अनुसार भारतमा एकै दिन ५ हजार ५० जना कोरोनाका संक्रमित थपिएका छन् ।...

अमेरिकन आइडलको उपविजेता बने नेपाली युवा दिवेश

काठमाडौं – नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश टप २...

१५ दिन लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले लकडाउन १५ दिन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आइतबार नै बसेको उच्चस्तरीय समन्वय समितिको...

प्रदेश नं. १ मा स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २९५

मोरङ – आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्व आइजीपी खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय

काठमाडौं – सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरी प्रतिवेदनका...

भारत तथा तेस्रो मुलुकबाट दैनिक ६ हजार नेपाली स्वदेश फर्काउने प्रस्ताव

काठमाडौं – सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा रहेका नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा पनि यसबारे सकारात्मक छलफल भएको छ ।...

१५ गतेसम्म लकडाउन हुने सम्भावना, उच्च स्तरीय समितिले गर्यो सिफारिस, मन्त्री परिषद्ले निर्णय गर्ने

काठमाडौं – कोरोना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ । यसबारे आजै ५ बजे...

नेपालमा कोरोनाबाट फेरी एक जनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौँ – नेपालमा कोरोनाबाट फेरि अर्का एक जनाको मृत्यु भएको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा आज विहान मृत्यु भएका युवकको कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषद्मा लैजाने तयारी

काठमाडौं – सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने भएको छ । भारतले अतिक्रमण गरेको नेपाली भू–भाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको हो । सरकारको नीति...

नागढुङ्गामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा उत्तम कार्की पक्राउ

काठमाडौं – उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी पक्रउ परेका छन् । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका...