भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश भित्रिदै

काठमाडौँ – भारतमा कोरोना भाइरसको ङ्क्रमण निरन्तर बढिरहेको छ । भारतले लकडाउनका बीच पनि रेल सेवा सञ्चालनमा ल्याएकाले भारतबाट स्वदेश फर्कने नेपालीको संख्या दिन प्रतिदिन बढिरेहेको छ । शनिबार मात्र...

बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना निको भएर घर फर्किए

बुटवल – बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना भएका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटक गरिएको...

नारायणी अस्पतालमा उपचाररत नौ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

वीरगञ्ज – कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत नौ जना संक्रमित शनिबार कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । एक भारतीयसहित पर्साका चार जना, बाराका दुई जना र...

भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले चाल्नु पर्ने १० कदम

यतिबेला नेपाल भारत सीमा विवादले चरम रुप लिएको छ । विगत लामो समय देखि दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको थियो, राजनीतिक दल, स्थानीय, बुद्धिजीवि, सरोकारवाला सबैको निरन्तर...

शनिबार एकै दिन ७५ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५९१

काठमाडौं – शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा...

बैतडीका ४ जना संक्रमित गौरीफन्टा नाकाको २५ सयको भीडमा थिए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक...

बैतडीका थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ – शनिबार बैतडीका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगढीमा परीक्षण गरिएका बैतडी शिवना गाउँपालिकाका ४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित...

थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४

काठमाडौँ – थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास...

सुर्खेतका ३ जनामा देखियो कोरोना संक्रमण

सुर्खेत – सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनकाअनुसार प्रदेश...

बेलहिया नाकाबाट १२ सय नेपाली स्वदेश भित्रिए

बुटवल – रुपन्देहीको बेलहिया नाकाबाट शुक्रबार राति मात्रै बाह्र सय जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै सयौं नेपालीले बिहीबार राति बेलहिया नाकामा आएर नाराबाजी गरेका...

ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं – काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ग्राण्डीको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति...

विश्वमा कोरोनाः संक्रमितको संख्या ५३ लाख नाघ्यो, मृतकको संख्या ३ लाख ४० हजार पार

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको ५३ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर यो भाइरसबाट ५३ लाख ४ हजार ३४० जना संक्रमित भएका छन् । यो भाइरसबाट सबैभन्दा...