‘निजामती विधेयकमा गम्भीर हेरफेर, संसदीय इतिहासकै लज्जास्पद घटना’
काठमाडौं – सत्तारूढ नेकपा (एमाले)ले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समितिका सचिवको नैतिक जिम्मेवारी उठाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेको छ। बुधबार समिति...