मतदाता परिचयपत्र नभए विकल्पका रूपमा पाँच प्रकारका अन्य परिचयपत्र प्रयोग गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोग ले मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा लैजान आग्रह गरेको छ। आयोगका अनुसार मतदाता परिचयपत्र नभए विकल्पका रूपमा पाँच प्रकारका अन्य परिचयपत्र प्रयोग गर्न...

देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान शुरू

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर आज बिहान ७ बजेदेखि मतदान शुरू भएको छ। मतदाताको चहलपहल मतदान केन्द्रमा बढ्न थालेको छ। प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १...

आईसीसी टी–२० विश्वकप: साउद अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

आईसीसी टी–२० विश्वकप अन्तर्गत हिजोभएको सेमिफाइनल खेलमा न्युजिल्यान्डले साउद अफ्रिकालाई हराउदै फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।  दक्षिण अफ्रिकाले दिएको १...

२४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोग ले मतपेटिका सङ्कलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने दाबी दोहोर्‍याएको छ। चुनावको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले...

पैसा बाँडेको भन्दै बुटवलमा होटलभित्र झडप, रास्वपा र एमाले कार्यकर्ताबीच विवाद

बुटवल । रुपन्देहीको बुटवलस्थित नमोबुद्ध होटलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि आक्रमण गरेको आरोप लागेको छ। झडपमा रास्वपामा आबद्ध...

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीमा ‘होक्स’ फेला

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार ४६ वर्षीय मनोज चौधरी प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार फागुन १९ गते राति सवा १० बजेतिर पर्सागढी नगरपालिका–३...

प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालय ले जनाएको छ। आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा,...

मतदान र मतपेटिका सङ्कलनको दिन समेत मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग ले प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा...

निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने आधार तयार : जियोक

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता उत्साहित रहेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ। स्थलगत अवलोकन तथा कल सेन्टरमा प्राप्त सूचनाका...

निर्वाचनको दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन गरिने जनाएको छ। प्राधिकरणले देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने...

यसकारण उम्मेदवारी खारेज भयो रास्वपाका उम्मेदवार किशोरी साह कमलको

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको खुलेको छ। मंगलबार निर्वाचन आयोग ले उनको उम्मेदवारी खारेज...

निर्वाचनको मुखैमा दुई उम्मेदवार पक्राउ

वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दुई फरक जिल्लाबाट दुई जना उम्मेदवार पक्राउ परेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा...