रणवीर कपुरको सिंघम लुक्स, के रोहित शेट्टीसँग सहकार्यमा हाे ?
मुम्बइ, १९ पुस । यतिबेला सुपरस्टार रणवीर कपुरको नाम फिल्म ‘एनिमल’ को सफलताका कारण लगातार चर्चामा छ । निर्देशक सन्दीप रेड्डी वांगाको यो फिल्ममा रणवीरको अभिनयलाई लिएर सबै पागल बनेका...