शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’

मुम्बई, २३ मंशिर । सुहाना खान, खुशी कपूर र अगस्त्य नंदाको फिल्म ‘द आर्चिज’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा हालै रिलिज भएको छ।   यो फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् ।...

पत्रकार सुबेदीको फिल्म सतिदेवीलाई सेन्सर बोर्डको ‘यु सर्टिफिकेट

काठमाडौं, २२ मंशिर । पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रिय चलचित्र जाँच समितिवाट पास भएको छ ।   निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ...

चलचित्र ‘११ः५५’ निर्माण घोषणा

काठमाडौं, २१ मंसिर । नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘११ः५५’ घोषणा गरिएको हो । केशब पाण्डेको कथा र निर्देशनमा तयार हुने...

काठमाडौँमा ‘महाजात्रा’

काठमाडौं, १९ मंसिर । । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे ।...

सोमबारको टेस्टमा ‘एनिमल’ शीर्ष स्थानमा, चाैथाें दिनसम्म फिल्म २५० करोड पार

मुम्बइ, १९ मंशिर । रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले देश र विश्वको बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।   रणबीर कपुरले फिल्ममा आफ्नो दमदार अभिनयका साथ थिएटरमा धुम मचाएका छन्...

दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

काठमाडौं – कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको...

सामाजिक कथामा आधारित सिरियल “समाज” सार्वजनिकको तयारी

काठमाडाैं  – सामाजिक कथामा आधारित हाँस्य टेलिश्रृङ्ला “समाज” केहि दिनमै सार्वजनिक हुने भएको छ । समाजमा भइरहेका सामाजिक घटना, विसंगती, कु–सँस्कृति, अन्धविश्वास लगायतका कथाहरु समावेश गरि समाज सिरियल ल्याउन लागेको निर्देशक...

‘हात्तीछाप’को टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडी

काठमाडौं, १७ मंशिर । नायकद्धय दयाहाङ राई र सौगात मल्लको नयाँ फिल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ ।   फिल्म ‘२ नम्बरी’को सफलतापछि सोही टिमले निर्माण गरेको फिल्ममा दया र...

रश्मि, आँचल र अविनाशले मुशायरा तताउँदै

काठमाडौं, १७ मंशिर । नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’ मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदैछन् ।   मङ्सिर २३ गते शनिबार...

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

मुम्बइ, १७ मंशिर । सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् ।   योसँगै यी फिल्मको रेकर्ड कुनै पनि...

‘मायाबी’को छायांकन सकियो, पल शाहलाई नयाँ उचाई दिने विश्वास

काठमाडौं, १६ मंशिर । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायाबी’को छायांकन सकिएको छ ।   मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको पहिलो चरण र दोस्रो...

समिक्षकले ४ स्टार दिएको एनिमल कस्तो छ त ? जान्नुहोस्

मुम्बइ, १५ मंशिर । एनमिलको ट्रेलर आएदेखि नै फिल्म नै हलचल भएको वातावरण बनेको थियो । निर्देशकले पहिल्यै भनेका थिए कि यो अहिलेसम्मकै सबैभन्दा हिंसात्मक फिल्म हो, अर्थात् धेरै रक्तपात...