लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट विजयी

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। ८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य...

सिके राउत धन्यवाद दिन किसानका खेत-खेतमा

काठमाडौं – तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर धन्यवाद दिन हिँडिरेका छन् । जनता समाजवादी पार्टीका...

आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

रौतहट – रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा गएराति...

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित

काठमाडाैं – सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद...

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।...

छठका अवसरमा मधेसमा आज सार्वजनिक बिदा

काठमाडौँ – छठका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। छठको अन्तिम दिन मधेस सरकारले सार्वजनिक बिदा दिएको हो। केन्द्रीय सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई...

मिथिलामा दिवाली–छठपर्वको चटारो

महोत्तरी – दशहारा (दसैँ) पर्व भर्खरै सम्पन्न गरेका महोत्तरीसहित मिथिला क्षेत्रका बासिन्दालाई अब दिवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’) र छठपर्वको चटारो छ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि...

मधेस प्रदेशमा कांग्रेसबाट मन्त्री बनेका ३ जना बर्खास्त

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला,...

बारामा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते, १५ जनाको अवस्था गम्भीर

काठमाडौं – बारामा यात्रुवाहक बस दुर्घटना भएको छ । बाराको अमलेखगञ्जमा बस दुर्घटना भएको हो । बस दुर्घटना हुँदा २५ जना घाइते भएको र जसमा १५ जनाको अवस्था गम्भीर रहेको...

नेशनल प्याब्सनका सिरहा अध्यक्ष तिवारीलाई माओवादीले गर्‍यो प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन)का सिरहा जिल्ला अध्यक्ष प्रदिप तिवारी प्रदेशसभा उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी) केन्द्रले सिरहा क्षेत्र नं. ४ प्रदेशसभा...

चामलको कालोबजारी गरेको अभियोगमा पक्राउ

रौतहट, चामलको कालोबजारी गरेको अभियोगमा गौर नगरपालिका-१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।...

सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका सई कारबाहीमा

काठमाडौँ – रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै...