नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै

काठमाडौं, ६ फागुन । नेपालको ‘ए’ क्रिकेट टिम  र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि शुरु हुने...

लेवानडोस्कीको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ, ६ फागुन । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट...

सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल फाइनलमा

काठमाडौं, ५ माघ । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शनिबार सम्पन्न...

नेपालको नेदरल्याण्डसमाथि ९ विकेटको सहज जित

काठमाडौँ, ५ फागुन । नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हासिल गरेको छ ।   आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले...

नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै, दीपेन्द्र खेल्ने

सुर्खेत – आज देखी  ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ पाँचौं संस्करण सुरू हुँदैछ । वीरेन्द्रनगरको बुलबुले उद्यान परिसरमा तीन दिनसम्म चल्ने उत्सव आज देखी सुरू हुन लागेको हो । संयोजक कमल...

आठौँ अर्किड कप: उद्घाटन खेलमा गणेश हिमाल, सन्जय साही विद्यामन्दिर र बह्मकुञ्ज स्कुल विजयी

काठमाडौँ  – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० अन्तर्गत आज उद्घाटन समारोहका बिच ३ वटा खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल भीमेश्वर एकेडेमी र गणेश हिमालबिच भएको थियो ।...

आठौँ अर्किड कप भव्यताका साथ उद्घाटन, आज तीन खेल हुदैँ

काठमाडौँ  – अर्किड कप आठौ संस्करण आजबाट सुरु भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष आयोजना हुने अर्किड...

नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ, ४ फागुन । नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन...

नेपाल ए क्रिकेट टिमले क्यानडा-११ सँग तीन खेल खेल्ने

काठमाडौं, ४  फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्बजनिक गरेको छ ।   मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा...

टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने

काठमाडौँ – आगामी जुनमा हुने टी–२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी- २० विश्वकपका लागि भारतको कप्तान...

नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौँ, ३ फागुन । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।   नेपालले...

नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट

आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा अलआउट...