काठमाडौं– भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा पछिल्लो २० दिनमै १० लाख नयाँ संक्रमित थपिएका हुन् । विश्वमै कोरोना बाट बढी प्रभावित अमेरिका र ब्राजिलभन्दा...
विश्वमा वितेको २४ घन्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ५६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । यो संख्या अहिलेसम्मकै उच्च हो । विश्वका कोरोनाबाट...
काठमाडौं – लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको...
भारतको अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार १२ बजेर ४४ मिनेट जाँदा राममन्दिरको आधारशीला स्थापित गरेका हुन् । सो अवसरमा...
काठमाडौँ – विश्वभरी कोरोना संक्रमितको संख्या १ करोड ८७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभरी २ लाख ५३ हजार कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार...
काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा ५१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार...
मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा शक्तिशाली...
एजेन्सी – पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर (लद्दाख) जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ...
काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा...
काठमाडौं – करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ । तर अनुसन्धान भइरहेकै बेला उनी देश...
भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ। गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार...
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको...