उपेन्द्र यादवको पक्षमा कार्यकारिणी सदस्य थपिँदै

काठमाडौं – जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन...

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

काठमाडौं – कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७÷७८ को अवधिमा यो...

प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्धमा सुधार ल्याउलान् ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ३ साउनमा संसद्मा बोल्दै देउवाले दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने...

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा – अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको...

मन्त्री बन्न हानथाप : २० जना मन्त्री आवश्यकता, १ सय ५६ सांसद दौडमा

काठमाडौं – आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई...

अमेरिकी प्रतिवेदन भन्छ–सरकारका कारण नेपालमा लगानीको अवरोध कायम

काठमाडौं – पछिल्ला वर्षहरूमा बनेका सरकारहरूले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको दाबी गर्दै विश्व समुदायलाई लगानीका लागि आह्वान गर्दै आइरहे पनि अमेरिकाले भने लगानीका अवरोध कायमै रहेको निष्कर्ष निकालेको छ । अमेरिकाको...

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

काठमाडौं – निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुगेकाे छ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय...

आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको ’क्लिन स्वीप’

काठमाण्डौ – दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ’क्लिन स्वीप’ गरेको छ । डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले...

अफगानिस्तानमा हिंसा रोक्न ३१ प्रान्तमा कर्फ्यु

काठमाण्डौ – तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा लागू भएको छ । हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ । ३४...

खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

काठमाडौं – सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि कोरोनाविरुद्धको...

धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने

काठमाडौं – धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम...

कैलालीको गौरीगंगा नगरपालिकामा अपी सैपाल एकता समाज गठन

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा अपि सैपाल एकता समाज गठन गरिएको छ । समाजको मुख्य उदेश्य दार्चुला, बैतडी , बझाङ, जिल्लामा जन्म भूमि, मात्तृभूमि , प्रितृ भूमिबाट बसाईँसराई गरि कैलाली...