बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने किन ?

काठमाण्डौ – केही दिनदेखि बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका...

मधेसमा शक्तिशाली बन्दै उपेन्द

काठमाडौं – ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको...

होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

काठमाडौं – विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा...

निर्धारित समयमै द्रुतमार्ग बन्ने

काठमाडौं काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको निर्माण निर्धारित समयमा नै सम्पन्न गर्ने घोषणा गरिएको छ । द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले आर्थिक वर्ष २०८०÷८१ भित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेको...

नेपालसँगको विवाद आज वारपार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसँगको विवादलाई अब लामो समय नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम...

फिल्म हल भत्काएर व्यापारिक शैलीको नयाँ भवन बनाउदै व्यवसायी

फिल्म निर्माण र प्रदर्शनको व्यवस्थापनमा सक्रिय देखिने निर्माता तथा वितरक गोपाल कायस्थलाई यतिखेर राजधानीको बौद्धस्थित सिद्धार्थ चलचित्र मन्दिर (हल) भत्काउने चटारो छ। एक सातादेखि उनी सिद्धार्थ हलभित्र रहेका सामान व्यवस्थापनमा...

हानथापले समस्याः आउलान् असल मन्त्रीहरू ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गृहकार्य अन्तिम चरणमा पु¥;याए पनि ‘गठबन्धन दलमा कसलाई मन्त्री बनाउने ?’ भन्ने विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन । गठबन्धनबीच मन्त्री छनोटमा विवाद...

कोरोनाको तेस्रो लहरविरुद्ध तयारी तीव्र

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १८० भेन्टिलेटरसहित...

जसपाका महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष अलमलमा परेको छ । यद्यपि, ठाकुर पक्ष अब...

बेदकोट नगरभित्रका अव्यवस्थित बसोबासीकाे जग्गा छिट्टै नापी कार्य अघि बढाउने निर्णय

कञ्चनपुर–  बेदकोट नगरपालिका भित्रका रहेका अव्यवस्थित बसोबास गरिरहेका स्थानीयको जग्गा नापी कार्य अघि बढ्ने भएको छ । शुक्रवार नगरपालिकामा बसेको नगर कार्यपालिका बैठकले जग्गा नापी सुरुवात गर्ने निर्णय गरेको छ...

प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा

काठमाडौँ – नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा...

पूर्वसांसद सिंहको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ – दार्चुलाका पूर्वसांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएकामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज जारी गर्नुभएको शोक वक्तव्यमा...