अमेरिकाद्वारा अफगानिस्तानबाट एकैदिन ६८ सय नागरिकको उद्धार

काठमाण्डौ – अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । अफगानिस्तान छाड्न चाहने थप ६ हजार ८ सय नागरिकको उद्धार गरेको बीबीसी जनाएको छ । योसँगै...

आज र भोलि धेरै ठाउँमा झरी पर्ने, सुदूरपश्चिममा पनि उच्च जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ – आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ । अझै...

देउवा सरकारलाई ५ मन्त्रीको टेको, घस्रेरै बित्यो सरकारको डेढ महिना

काठमाडौं-  गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको...

राष्ट्र बैंकको लगानी सीमाभन्दा बढी

काठमाडौं – समग्र वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले नै तोकिएको सीमाभन्दा बाहिर गएर विभिन्न संस्थामा शेयर तथा ऋण लगानी गरेको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आव...

पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम तीव्र...

नेपालको पर्यटन प्रवर्धनका लागि मलेसियासँग सहकार्य

काठमाडौँ – नेपालले मध्यपूर्वी एशियाको उदीयमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रवर्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन प्रवर्धन गर्न आपसी सहकार्य गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका...

वर्षा र डुबानका कारण विद्युत् आपूर्ति बन्द – सब स्टेसन सञ्चालनका लागि केही दिन लाग्ने

नवलपरासी – केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति पुगेपछि विद्युत् आपूर्ति बन्द भएको छ । वर्षा र...

राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछ : कानुनमन्त्री कार्की

विराटनगर– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार...

गाउँपालिकाका अध्यक्ष यादवको निधन

बाँके– बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी...

पोखरास्थित मणिपाल शिक्षण अस्पताल सवा तीन अर्ब रूपैयाँमा बिक्री

पोखरास्थित मणिपाल शिक्षण अस्पताल सवा तीन अर्ब रूपैयाँमा बिक्री भएको छ।पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले उक्त अस्पताल किनेका हुन्। अटोवेज...

पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१...