एमालेले सिफारिस गरेका सांसदलाई कारबाही नगर्ने सभामुखको निर्णय, १४ सांसदको पद जोगियो

काठमाडौँ – एमालेको सिफारिश कार्यान्वयन नहुने भएको छ ।  नेकपा (एमाले)ले माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष गरेको सिफारिश कार्यान्वयन नहुने भएको छ । सभामुखको...

थप एक हजार २१४ मा कोरोना पुष्टी, २४ जनाको मृत्यु

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।...

कञ्चनपुरको भाइरल रोडमा अत्यावश्यक कार्यबाहेक हिँडडुल गर्न आजदेखि निषेध

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधीन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । कोरोनाको सङ्क्रमणलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न...

त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

धादिङ – सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय खानीखोलाका...

हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध

वाग्मती – निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध...

घर भत्किँदा बालिकाको मृत्यु

पाल्पा- लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ...

लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले...

गुण एयरलाइन्सको हवाई उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने

काठमाडौं – गुण एयरलाइन्सको हवाई  उडान सेवा आगामी सेप्टेम्बरबाट शुरु हुने भएको छ । आफ्नो नियमित उडानको तयारी आन्तरिक रुपमा तीब्र पारेको कम्पनीले जनाएको छ । आफ्ना दुइवटा बिचक्राफ्ट र...

मंगलबारदेखि नेपाल–श्रीलंकाबीच सिधा उडान

काठमाडौं – आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने...

एकीकृत समाजवादी संसदीय दलको नेतामा नेपाल, राष्ट्रियसभा संसदीय दल नेतामा भुसाल चयन

काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन...

खुलेरै आरोप प्रत्यारोपमा ओली – नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन भएपछि दुबै पार्टीका अध्यक्षले एकले अर्कालाई छेडछाड गर्ने कार्यलाई निरन्तरता...

इङ्ग्लिस प्रिमियर लिग : आर्सनल म्यानचेस्टर सिटीसँग पाँच गोलले पराजित

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले खराब यात्रा कायमै राखेको छ । यो सिजनका सुरुका दुई वटा खेल हारेको आर्सनल आज पनि म्यानचेस्टर सिटीसँग पराजित भएको छ। सिटीले आर्सनललाई...