कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने (समय तालिका सहित)

काठमाण्डौ – कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुनेछन्। यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१...

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

काठमाडौँ- काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ । रातको समयमा...

सुरु भएन चक्रपथको दोस्रो खण्डको काम

काठमाडौँ – सडक निर्माण गर्ने स्थान खाली नहुँदा चक्रपथको दोस्रो खण्ड (कलङ्कीदेखि चावहिल धोबीखोलासम्म) को सडक विस्तार अघि बढ्न सकेको छैन । चीन सरकारको सहयोगमा निर्माण गर्न लागिएको सडकमा निर्माणस्थल...

कोरोना महामारीः नियमित खोप कार्यक्रम प्रभावित

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई...

भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने बारे अलमल

काठमाडौँ– नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९ जोखिमको रोकथामका लागि...

कांग्रेस वडा अधिवेशन : राजधानी छोडेर गाउँ जाने बढे

काठमाडौँ – नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै महाधिवेशनमा भाग लिन राजधानी छाडेर गाउँ जाने नेता तथा कार्यकर्ताको सङ्ख्या बढेको छ । पार्टीको विधानअनुसार चार...

बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका पाण्डेको दावी

काठमाडौँ- माधव नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका छन्। मंगलबार नेकपा एमालेका १२ जना प्रदेशसभा सांसदहरुले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरु एकीकृत समाजवादी...

महाकालीमा जयसिंह बेपत्ता प्रकरण : घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नताबारे प्रतिवेदन मौन

काठमाडाैँ – दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले...

प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत

काठमाडौं – संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने टिप्पणी कानुन व्यवसायीबाट आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिदामा बस्ने निर्णय लिनु संविधानसम्मत छ कि विपरीत भन्ने प्रश्न उठेको छ। संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासको...

अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको तालिबान नेताको घोषणा

काठमाण्डौ – अफगानिस्तानबाट अमेरिकी सेनाको प्रस्थान अफगानहरूका लागि ‘ऐतिहासिक क्षण’ भएको तालिबान नेता जाबिउल्लाह मुजाहिदले बताएका छन् । उनले अफगानिस्तान अब ‘स्वतन्त्र र सार्वभौम देश’ भएको घोषणा गरे । अमेरिकी...

मन्त्रिपरिषद् विस्तारमा फेरि अलमल, भदाै २२ गतेपछि मात्रै टुङ्गो लगाउने संकेत

काठमाडौं – सत्तारूढ दलका एकपछि अर्को स्वार्थ पूरा गर्नेतर्फ सत्ता गठबन्धन आबद्ध दलका नेताहरू अघि बढ्दा मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध दलमा आइपरेका एकपछि...

प्रहरीमा ‘चोर बाटो’ बाट आएकाको रजगज

काठमाडौं – २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी रु त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने...