नेपाल टेलिभिजनलाई प्राविधिक रूपमा निकै कमजोर पारिसकेका रामेश्वर शुक्ल, चिन्तामणि बराल, बरुण सिंह र अर्जुन बटालाको गिरोहले हालै भइरहेको स्याटेलाइट टेन्डरमा मोटो रकम लिएर पहिले नै म्याच फिक्सिङ्ग गरी Asiasat...
काठमाण्डौ – अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनबारे विवाद र बहस भइरहेका बेला एमसीसी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउँदै हुनुहुन्छ। अर्को हप्ता उहाँ एमसीसी सहायक...
काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ ।...
काठमाडाैँ – दाङमा खोलाले कार बगाउदा चार जनाको ज्यान गएको छ । दाङको सिस्ने खोलाले गएराति कार बगाउँदा एकै घरका दुई जनाको ज्यान गएको थियो भने दुई जना बेपत्ता भएका...
काठमाडौं – देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा...
काठमाडौं – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै...
काठमाडौं – नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलिबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता...
काठमाडौं – कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । बुक...
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा बुधबार रिट दर्ता गराएका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभाका सदस्यलाई सभामुख सापकोटाले पदमुक्त...
काठमाडौं– कोभिड १९ को संक्रमण रोक्नका लागि उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो...
काठमाडौँ– अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई...
काठमाडौं – बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन निजामती कर्मचारीको बढुवा गरेको छ । सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् । यस्तै सरकारले...