सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि साढे ११ अर्ब ऋण लिने

काठमाण्डौ – सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास...

राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत

काठमाडौं – जनगणनाको काम अघि बढ्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेसँगै जनगणनाको काम अघि बढ्ने भएको...

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रणः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय...

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस, सुुदूरपश्चिममा डोट्याली र थारु

काठमाडौँ – संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री...

तयार भयो बञ्चरे डाँडाः फोहर व्यवस्थापनबारे अन्योल

काठमाडौँ – दीर्घकालीन फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम सकिएको छ । शहरी विकास मन्त्रालयले आइतबार सो सेल निर्माणको काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले शहरी विकास...

पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने

काठमाडौं – काठमाडौंमा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा...

चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको ‘अनलाइन टिकेटिङ’ को व्यवस्था

काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको...

पहिराले सडक रोकिँदा इन्धनको अभाव

बलेवा – पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल...

पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा– रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन । अविरल वर्षका...

बाढीले बगायो म्याग्दीको विद्युत गृह

बेनी- म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।...

अविरल बर्षाका कारण काठमाडौँ उपत्यकाका ३८५ घर डुबानमा

काठमाडौँ– गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी,...