दसैँ बिदामा विद्यालय खुल्ने

डोटी – जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द...

एमालेका १३ समस्या

काठमाडौं –  शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ।...

विवादास्पद ‘इन्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

काठमाडौं – सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर...

आइपिएल : कोलकातालाई ५ विकेटले हराउँदै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराउँदै पन्जाब आईपीएल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कोलकाताले...

लिपुलेक–कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौं – मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै...

सरुवामा विकृति : हचुवामा बाहिर सूची बन्दा त्रुटि नै त्रुटि

काठमाडौं – सरकारले हचुवामा कर्मचारी सरुवा गर्दा त्रुटि नै त्रुटि भेटिन थालेका छन् । सम्बन्धित मन्त्रालय र सिंहदरबारभित्र भन्दा पनि विभिन्न अमूक व्यक्तिको घर र आवासमा कर्मचारीको सरुवा सूची बनाएर सरुवा...

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

काठमाडौं – सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै...

आगामी निर्वाचनमा एमालेलाई बहुमतप्राप्त पहिलो शक्तिको रुपमा स्थापित गर्ने ओलीको भनाई

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज...

सौगात ओझाको निक्कै मार्मिक गीत “गरिब को चाडबाड ” छिट्टै बजारमा आउदै

काठमाडाैँ –  चर्चित गायक तथा निर्देशक सौगात ओझाको निक्कै मार्मिक एवं मनछुने गीत “गरिबको चाडबाड” छिट्टै बजारमा आउने भएको छ । नेपाली म्यूजिक भिडियोको इतिहास मै आफ्ना बच्चाहरुलाई दशैँमा खुसी...

अन्तर्राष्ट्रीय मानववादी पुरस्कार शान्ति गुरूङलाई प्रदान

काठमाडौ – मानववाद प्रबर्ध्दन तथा सँबर्धनमा समर्पित भै अघि बढिरहेको अन्तर्राष्ट्रीय सँस्था ह्युमानिष्ट इन्टरनेशनल बेलायतले नेपाली मानववादी अभियन्ता शान्ति गुरूङलाई इन्टरनेशनल ह्यूमानिष्ट एवार्ड (अन्तर्राष्ट्रीय मानववादी पुरस्कार),२०२१ प्रदान गरेको छ ।...

एमालेको प्रथम विधान महाधिवेशन सुरु

काठमाडौं– नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन...

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

काठमाडौँ – मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन...