हेटौँडाको नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गयो, १५ जना घाइते

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ। बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन् । गएराति साढे १२ बजे जनकपुरबाट...

डेङ्गुका बिरामी बढ्दै

काठमाडौं – ग​र्मी ​ मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

प्रमुख चाडपर्व सकिए पनि तरकारीको भाउ छोइनसक्नु

काठमाडौं – दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन। अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ। कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म...

दबाबमा न्यायाधीश

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्। उनीहरू...

महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने बूढानिलकण्ठ नगरपालिका प्रवक्ता भट्टराईको घोषणा

काठमाडौं – बूढानिलकण्ठ नगरपालिका वडा नं १० का वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराईले स्वाभिमानी राजनीतिका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने बताएका छन् । देशको राजनीतिक परिवेश हेर्दा पछिल्लो समय...

अध्यक्षमा उठ्ने भीम रावलको संकेत

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । मंगलबार गृह जिल्ला अछाम पुगेका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा अध्यक्ष...

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको पुस ११ गतेदेखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने...

बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदै

काठमाडौं – नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाको रुपम रहेको नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन्...

प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा भारत प्रस्थान गरेका हुन् । उहाँ २६ गते स्वदेश...

भारतद्वारा नामिबिया नौ विकेटले पराजित, भारतीय कप्तान विराट कोहलीले कप्तानी छाेडे

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत गएराती दुबईमा भएको खेलमा भारतले नामिबियालाई नौ विकेटले पराजित गरेको छ । नामिबियाले दिएको १३३ रनको लक्ष्य भारतले २८ बल अघि मात्रै...

कुन शक्तिले टिकिरहेका छन् जबरा ?

काठमाडौ – प्रधानन्यायाधीशविरुद्ध बार र बेन्च नै आन्दोलित छन्। सर्वोच्च अदालतका न्यायाधीशले बन्दीप्रत्यक्षीकरणबाहेक मुद्दा हेरेका छैनन्। कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च प्रांगणमा दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन्। त्यसलाई देशव्यापी...

जबरासँगको संयुक्त इजलास बहिष्कार

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन्। बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहो¥याएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण...