गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच आज शिष्टाचार भेटघाट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल...

दार्चुलाको लेकम- २ मा रहेको भगवती मन्दिरमा भव्य जात्रा

दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको भगवती मन्दिरमा जात्रा लागेको छ । आज विहानै देखि श्रद्धालु भक्तजनहरु दिप प्रज्वलन गर्न मन्दिर परिसरमा भरिभराउ भएका छन् । मन्दिर समितिले...

दबाबमा ओली, पदाधिकारी मिलाउन सकस

काठमाडौं – नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई...

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं – साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर...

तीन सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीमा रोक

काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको छ । विभागले बजार अनुगमनका क्रममा उत्पादन गुणस्तर नभएको भन्दै मारूती, युनाइटेड र जगदम्बा सिमेन्टको...

प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन...

भारतले जनकपुरधामको विकासका लागि दिने घोषणा गरेको एक सय करोड छिटै उपलब्ध गराउने

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ । धार्मिक भ्रमणका क्रममा जनकपुरधाम...

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबीबीएस कक्षा सञ्चालन हुने

काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही...

सर्वोच्च अदालत प्रांगणमा प्रहरी र वकिलहरुबिच घम्साघम्सी

काठमाडौँ – सर्वोच्च अदालत प्रांगणमा प्रहरी र वकिलहरुबिच घम्साघम्सी भएको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले वकिलमाथि बल प्रयोग गरेको छ । सोही क्रममा नेपाल बारका कार्यसमिति...

नक्कली नोटसहित पाँच पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि...

लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध

बलेवा – राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६...

न्यूनचापीय क्षेत्रको प्रभावले बदली र हिमपातको सम्भावना

काठमाडौँ-  नेपालमा हाल अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम...