शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक दुई घण्टा पर सारियो

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक आजका लागि तोकिएको समयभन्दा दुई घण्टा पछि सारिएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक अब ३ बजे बस्नेछ। समितिका...

डा. मुकुल ढकाल महामन्त्री कायम राख्न माग गर्दै सर्वोच्च पुगे

काठमाडौं – आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगेका छन्। उनले निर्वाचन आयोगमा रहेका अभिलेख यथावत राख्नुपर्ने र पार्टीभित्र महामन्त्रीको...

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ का लागि आवेदन खुला

काठमाडौं- सातौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ आयोजना हुने भएको छ। आयोजक संस्था अर्थ नेपाल प्रा.लि. द्वारा जारी विज्ञप्तिमा अवार्डका लागि आवेदन खुला गरिएको जानकारी गराइएको छ। ‘नेपाली कला र...

व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्छ- प्रदेश प्रमुख परशुराम खापुङ

काठमाडौँ – प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताउनुभएको छ । धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको...

एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्‍यो

काठमाण्डौ – नेकपा एमालेको सचिवालय बैठकले पार्टीका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। हिजो बसेको सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा...

इरान–इजरायल युद्धविरामपछि अवस्था सामान्य, आणविक वार्ता तयारीमा अमेरिका

इरान र इजरायलबीच १२ दिनसम्म चलेको सैन्य द्वन्द्वपछिको युद्धविरामपछि दुवै देशमा अवस्था क्रमशः सामान्य बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका लगायतका तेस्रो पक्षको संलग्नतामा भएको यो युद्धविरामले...

प्रधानमन्त्री ओली शनिवार स्पेन भ्रमणमा जाँदै, द्विपक्षीय सहमतिहरूमा हस्ताक्षर हुने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म हुने...

वेदकोट नगरपालिकाको १७औँ नगरसभा सम्पन्न, ९८ करोड बजेट सहित जनमुखी कार्यक्रम घोषणा

कञ्चनपुर-  वेदकोट नगरपालिकाको १७ औँ नगरसभा नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९८ करोड ६५ लाख २१ हजार ९ सय ५६...

धादिङमा महिलाले त्रिशूली नदीमा हाम फालिन्, खोजी कार्य जारी

काठमाडौं – धादिङ जिल्लाको गल्छी गाउँपालिका–१ स्थित छाङगेश्वर मन्दिर नजिकै त्रिशूली नदीमा एक महिलाले हाम फालेकी छन्। ५६ वर्षीया साइली गिरीले बुधबार बिहान करिब ९ बजे नदीमा हाम फालेको पुष्टि...

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित, थुनछेक बहसको तयारी

काठमाडौं- पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा संलग्नता देखिएको आरोपमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल मंगलबार विशेष अदालतमा उपस्थित भएका छन्। उनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२...

सुदूरपश्चिमको बजेटमा न सोच, न दिशा: अपेक्षाको घाममा बजेटको छायाँ कतै छैन

सम्पादकीय- सुदूरपश्चिम प्रदेशका नागरिकले यसपालिको बजेटप्रति निकै अपेक्षा राखेका थिए। प्रदेश सरकारको बजेटले अपेक्षा धान्न नसकेको मात्रै होइन, स्थानीय तह नगरपालिका तथा गाउँपालिकाहरूको बजेटले पनि नागरिकलाई थप निराश तुल्याएको छ।...

लेकम गाउँपालिकाद्वारा ४८ करोड १३ लाख बढीको बजेट सार्वजनिक

दार्चुला — दार्चुलाको लेकम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रामदत्त...