रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं – जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले...

नेपाल प्रहरी मोबाइल एपको प्रयोग तथा विशेषता सम्बन्धी दोस्रो समूहको अनुशिक्षण सम्पन्न

काठमाडौं – प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, कार्य विभाग एवम् प्रशासन विभागको अनुगमन तथा प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयको आयोजनामा ‘नेपाल प्रहरी मोबाइल एप’को प्रयोग तथा विशेषता सम्बन्धी...

१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं – नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव उपरीक्षकहरु...

अवैध लागूऔषध सहित पक्राउ

नवलपरासी(पूर्व) – गैंडाकोट नगरपालिका–१४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषध सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उक्त चोकमा उनलाई...

आफ्नै आमा र बहिनीको कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ – कटहरी गाउँपालिका–५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आफ्नै आमा र बहिनीको कुटपिटबाट आइतबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका राजेन्द्र र उनकी आमा ५५ वर्षीया...

सुनको भाउमा सामान्य गिरावट, चाँदीको मूल्य भने वृद्धि

सुनको भाउमा सामान्य गिरावट आएको छ । सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा...

लालबाबु पण्डितले अस्वीकार गरे एमालेको केन्द्रीय सदस्य पद

चितवन – नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले...

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा, पशुपति शमशेरले उम्मेदवारी नदिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले...

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौं – एमालेको अध्यक्ष पदमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार (आज) निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज...

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका...

कांग्रेसको दैलेख सभापतिमा मणिराम रेग्मी निर्वाचित

सुर्खेत – नेपाली काँंग्रेसको दैलेख जिल्ला सभापतिमा मणिराम रेग्मी विजयी भएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रेग्मीले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतान्तरले पराजित गरे...

कांग्रेसको झापा सभापतिमा देउकुमार थेवे निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको झापा जिल्ला सभापतिमा देउकुमार थेवे निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मतगणनाको नतिजाअनुसार थेवेल १७६५ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामबहादुर कट्टेलले १५१५...