नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले देश र जनताको सेवाभावले राजनीति गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इञ्जिनीयरिङ कलेजको २० औँ र ख्वप...
काठमाडौँ – दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भएपनि आज पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले ठाउँको...
रुपन्देही- राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं...
काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको...
भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...
काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु...
दोलखा – गौरीशंकर गाउँपालिका–१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।...
काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच...
काठमाण्डौ – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी...
काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेस केन्द्रीय महाधिबेशन प्रतिनिधि निमा ग्याल्जेन शेर्पाले प्रदेश राजधानी सार्ने मुख्य एजेण्डा रहेको उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । हाल कायम रहेको...
दोलखा – जिरी नगरपालिका-३ काप्सा बस्ने ४९ वर्षीय राम बहादुर बस्नेतलाई १ थान भरुवा बन्दुक सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ...
कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन, ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ...