सार्वजनिक खर्च मितव्ययी मापदण्ड कार्यान्वयन अलपत्र

काठमाडौं – सरकारको काम कारबाहीलाई प्रभावकारी र मितव्ययी बनाउन भन्दै सरकारले जारी गरेको मापदण्ड कार्यान्वयन नभई अलपत्र जस्तै देखिएको पाइएको छ । मन्त्रिपरिषद्बाट २२ असोज २०७८ मा स्वीकृत ‘सार्वजनिक खर्चलाई मितव्ययी...

चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रू कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार रू कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै...

चार ‘ब’ बाहिरिँदा प्रचण्डको एकछत्र

काठमाडौं – सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू। माओवादी शान्ति...

कक्षा १ देखि १२ सम्म ग्रेडिङ प्रणाली हटाइयो, कम्तिमा ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने

काठमाडौँ – कक्षा १ देखि १२ सम्मका विद्यार्थीले अब माथिल्लो कक्षामा अध्ययन गर्न सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने प्राबधान आएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको...

माओवादी महाधिवेशनमा आजदेखि बन्दसत्र

काठमाडाैँ– काठमाडाैँमा आइतबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ...

आज मौसम बद्ली रहने, भोलि र पर्सि भने पानी पर्ने सम्भावना

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज बदली हुने र धेरै ठाउँमा भोलि र पर्सि पानी पार्ने...

एमसीसी देशघाती नभएकोले पारित हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) देशघाती नभएको बताउनुभएको छ । आज नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन कार्यक्रममा सभापति देउवाले उद्घाटन...

माओवादीको जनयुद्ध र मधेश आन्दोलनले देशमा परिवर्तन भएको हो : यादव

काठमाण्डौ – माओवादीको जनयुद्ध र मधेश आन्दोलन नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन नसक्ने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । आइतबार माओवादी केन्द्रको महाधिवेशनलाई...

नेप्से २६०० विन्दु नजिक

काठमाडाैँ – साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६०० विन्दु नजिक पुगेको छ । करिब ३ प्रतिशत बढेर नेप्से परिसूचक २५९१.४२ विन्दुमा बन्द भएको हो । यस दिन सेन्सेटिभ इण्डेक्स १.१३...

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

काठमाडौं – कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको...

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको...

ज्येष्ठ नागरिकको सम्मान गर्नु सबैको कर्तव्य हो : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु सबैको कर्तव्य भएको बताउनुभएको छ । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई...