कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने, चुनावबारे दुईथरी मत

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले एक विज्ञप्ती निकाल्दै सूचना जारी गरेको छ ।...

दक्षिणी अफ्रिकाका तीन देशमा ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको...

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अध्यक्ष ओलीलाई माघ ९ गते कोरोना संक्रमण...

उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला

मोरङ – मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । स्थानीय बजरंगी सिंह र गंगाप्रसाद सिंहको छुट्टाछुट्टै उखुबारीमा पुरिएको अवस्थामा फेला...

राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले...

नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका-८ बस्ने ४० वर्षीय लबराज ओलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ फागुन २३ गते बैंकिङ कसूर...

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण...

घट्यो सुनको मूल्य

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा...

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराउनुभएको थियो । पीसीआर परीक्षण गर्दा उहाँलाई...

जिल्ला प्रशासन कार्यालय बाजुराबाट दिईने दैनिक प्रशासनिक कार्यहरु बन्द, सेवाग्राही मारमा

बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुरा बाट दिईने दैनिक प्रशासनिक कार्यहरु बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखापरेकोले कार्यालयले दिने अत्याआबस्यकीय कार्य...

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ – आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका-९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।...