२४ घण्टामा थप २४०१ जनामा सङ्क्रमण पुष्टि, थप १४ जनाको ज्यान गयो

काठमाडौ – २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा...

स्थानीय तहको निर्वाचनको मिति विरुद्ध मेयरले पेश गरेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं – आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयविरुद्ध मेयरले पेश गरेको रिटलाई सर्वोच्च अदालतले नहुने आदेश (दरपीठ) गरिदिएको छ । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार...

मिलन पाण्डेले दिए विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – विवेकशील साझा पार्टीबाट कारबाहीमा परेका मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्र र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।  पार्टीको एकीकरण घोषणापत्र र विधान खारेज गर्ने, सम्झौतापत्र अनुरुप एकता...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडाै‌ – मन्त्रिपरिषद् बैठकका निर्णयहरु  राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय । धितोपत्र दर्ता तथा निष्कासन पाँचौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य । सरकारले बर्ड फ्लु...

राप्रपासँगको ३१ बर्षे सम्बन्धबाट विश्राम लिए कमल थापाले

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको...

बढ्यो सुनको मूल्य

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढेर ९२ हजार छ सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको...

वायुको सामान्य प्रभाव, हल्का वर्षाको सम्भावना

काठमाडौँ- हाल देशमा वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो आंशिकदेखि सामान्य...

शुक्लाफाँटाका क्यान्सर पीडित थापालाई आर्थिक सहयोग

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटाका क्यान्सर पीडितलाई वडा अध्यक्षले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न.८ बेल्डाँडीका जिब्रोको क्यान्सर पीडित दलबहादुर थापाको जीवन रक्षाका लागि शुनपा –८बेल्डाडिका स्थानीयहरुले...

देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने, पर्सिदेखि न्यूनचापीय प्रणालीको प्रभाव पर्ने अनुमान

काठमाडौँ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने अनुमान गरिएको छ । अहिले बिहान केही ठाउँमा हुस्सु, कुहिरो लागे पनि दिउँसो घाम लाग्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो...

नेपालमा ओमिक्रोन संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि त्रास

काठमाडौं – नेपालमा पछिल्ला दुई सातादेखि दैनिक मृत्यु हुनेको संख्या १० देखि १५ जनासम्म छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९०...

कानुनमन्त्री पनि उभिए प्रधानन्यायाधीशका विरुद्धमा

काठमाडौं- न्यायालयमा देखिएको समस्या समाधानका लागि पहल गर्नुपर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु आइतबार बोलाइएको न्यायसेवा आयोगको बैठकमा नगएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा देखिएका छन्। न्यायालयभित्रको द्वन्द्वले न्याय प्रणालीका...

सभामुखको अडानले एमसीसी थप अन्योलमा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ । माघ २६ गते...