आईपीएल मेगा अक्सनमा नेपालका कप्तान सन्दीप लामिछाने ‘अनसोल्ड’

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको मेगा अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ‘अनसोल्ड’ भएका छन् । बेङ्ग्लोरमा पहिलो दिन सम्पन्न अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् ।...

ज्यान सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ज्यान सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा दक्षिणकाली नगरपालिका-६ फर्पिङ बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडी बिहीबार...

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्टबाट नियन्त्रित लागूऔषध ४ सय १ एम्पुल डाईजेपाम, ४ सय १ एम्पुल नुर्फिन र ४ सय ३ एम्पुल फेनारगन सहित भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने ३०...

डाँका चोरीमा संलग्न २ जना पक्राउ

बाँके – डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका-५ बुढियागाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने...

नेपाली कांग्रेस दार्चुलाले न्यायालयको धज्जी उडायो, विज्ञप्ति मार्फत न्यायाधीश सिफारिस गर्न माग

दार्चुला – नेपाली कांग्रेस दार्चुलाले न्यायालयको धज्जी उडाएको छ । न्यायपालिका जस्तो निष्पक्ष र स्वतन्त्र संस्थालाई पार्टीले हस्तक्षेप गरेको एक विज्ञप्तीले प्रष्ट पारेको छ । कांग्रेस निकट रहेका अधिवक्तालाई न्यायाधीशमा...

नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं – चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन...

कोरोना सङ्क्रमण दर बढेपछि कोरियामा श्रमिक लैजान रोक

काठमाडाैं– केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका...

३ एसपीको काज सरुवा

काठमाडौं – नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । चितवनमा एसपी नवराज...

एमालेले बहुमत ल्याउछ, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत सहित स्थानीय तहमा निर्वाचित हुने दावी गरेका छन् । शनिबार एमालेले आयोजना गरेको...

छोराछोरी लिन गएका बाबु आगलागीमा परि कहिल्यै नफर्किने गरी अस्ताए

काठमाडौं – सुतिरहेको थिएँ । एक्कासि पिरोपिरो भयो । कोठाभित्र धुवाँ आइरहेको थियो । सामान जलेको जस्तो गन्ध आयो । उठेर बाहिर हेरेँ धुवाँको मुस्लो तल्लो फल्याटबाट माथितिर आइरहेको थियो...

संरक्षित वन्यजन्तु भालुको पित्त सहित पक्राउ

काठमाडौं, टोखा नगरपालिका–९ आनन्द टोल नजिकबाट २ सय ४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने १ थान बस्तु सहित लमजुङ दोर्दी गाउँपालिका–८ खिन्चोक बस्ने ३५ वर्षीय...

बच्चा अपहरणमा संलग्न रहेको अभियोगमा पक्राउ

जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया...