चार देशीय टी–२० क्रिकेट : नेपालसँग आयरल्यान्ड १ सय २७ रनमा अलआउट

काठमाडाैं – ओमानमा जारी चार देशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय २८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर...

२४ घण्टामा ७ सय ४७ जनामा कोरोना पुष्टि, आठ जनाको ज्यान गयो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात...

निर्वाचनको आन्तरिक मार्गचित्र तयार

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मतगणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर...

विकास खर्च १६ प्रतिशत मात्र

काठमाडौं – चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को सात...

महाअभियोग पारित नहुने सम्भावना, एमाले निर्णायक

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग पारित नहुने सम्भावना देखिएको छ । सत्ता गठबन्धनमा रहेका सांसदले मात्र महाअभियोग पारित गर्न आवश्यक संसद्मा कायम भएको संख्याको दुई तिहाइ बहुमत...

काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु

काठमाडौं – प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन...

भारतीय डाँका नेपालमा सक्रिय, दिनभरी चल्ला बेच्ने, राती लुटपात

काठमाडाैँ – भारत रूपैडिहास्थित निबियाका २६ वर्षीय डल्लु मनिहार दिनभरि बाँके र बर्दियाका विभिन्न गाउँमा कुखुराको चल्ला बिक्री गर्दै हिँड्थे । चल्ला बेच्दै घरघरमा पुग्दा मनिहारले को, कहाँ बस्छ, कति...

चार देशीय टी–२० सिरिजको अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दै

काठमाडौं – ओमानमा भइरहेको चार देशीय टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल...

कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने

काठमाडौं – कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो । थापाले...

आज फेब्रुअरी १४ , ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस

काठमाडौं – आज फेब्रुअरी १४ , ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई...

आज मौसम सफा रहने, भोलि र पर्सि भने पहाडी र हिमालीमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज पनि मौसम सामान्यतया सफा रहनेछ । तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेपपनि दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका एक/दुई ठाउँको मौसम आंशिक बद्ली...

सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बोलाइएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता...