सार्वजनिक यातायातमा नगदरहित अर्थात् अब कार्डबाट भुक्तानी दिन मिल्ने भएको छ । सरकारले विकसित देशमा जस्तै संघीय राजधानी काठमाडौं उपत्यकामा पनि कार्डबाटै भाडा दिने मिल्नेगरी व्यवस्था तयारी गरेको हो ।...
काठमाडौं – आवेदकले भने अनुसार सूचना उपलब्ध गराउन नमान्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी २० हजार रुपियाँ जरिवानामा परेका छन् । राष्ट्रिय सूचना आयोगले जोशीलाई कारबाहीस्वरूप उक्त जरिवानाको फैसला गरेको...
बाँके – बाँकेको कोहलपुरमा मङ्गलवार बिहान मृत भेटिएका दम्पतीलाई कन्ट्रयाक्ट किलर मगाएर हत्या गर्न लगाएको खुलेको छ । दाजु–भाउजुले भारतबाट कन्ट्रयाक्ट किलर मगाएर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्...
काठमाडौं – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा प्रतिमतदाता दुई सय ८४ रूपैयाँ खर्च भएको छ। यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचनको भन्दा कम हो। दुई वा तीन...
काठमाडौं – पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको...
काठमाडाैं – आज पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य वर्षा हुने मौसमविद्ले बताएका छन् । आज दिउँसो प्रदेश–१ का केही...
काठमाडाैं – सुदूरपश्चिमको कला, सँस्कृति तथा पहिरन सहितको देउडा गीत “सुन लक्षिमा” सार्वजनिक भएको छ । चर्चित देउडा गायक भानुभक्त जोशीको शब्द तथा लेखनमा तयार पारिएको देउडा गीत सार्वजनिक भएको छ...
काठमाडौं – भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाइएको छ । सरकारले १ गतेदेखि यस्तो कार्य गरेको पाए कारबाही गर्ने जनाएको छ...
काठमाडौं – संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना...
काठमाडौं – स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन्...
काठमाडाैं – २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको हो । पहिलो ४५ मिनेटमा...