सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल, मन्त्री श्रेष्ठकै रूचिअनुसार सचिवालयबाट मोलमोलाई

काठमाडाैं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै...

पाँच अंकमै पास

काठमाडाैं- गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका,...

नेपाल व्यापार संघको ३१ औं साधारण सभा तथा १६ औँ महाधिवेशन साउन १४ गते आयोजना हुने

काठमाडौं – नेपाल व्यापार संघको आगामी नेतृत्व छनोटका लागि साउन १४ गते समिति घोषणा हुने भएको छ । कार्यसमिति निर्विरोध भएपनि १४ गते घोषणा हुनेछ । संघको ३१ औं साधारण...

साझा संस्था मसुरियाद्वारा जग्गा फिर्ताको लागि पहल समिति गठन

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मा २०३३/०६/१२ सालमा स्थापना भएको साझा सहकारी संस्थाले बुधबार आम सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लाल बहादुर सिंह अध्यक्षतामा कार्यक्रम सम्पन्न...

बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएकोबारे निष्कर्ष निकाल्न सकस

काठमाडाैं- बजेट निर्माण प्रकृयामा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएकोबारे छानबिन गर्न गठित समितिमा सदस्यहरूबीच मत बाझिँदा समितिले निष्कर्ष निकाल्न सकेको छैन । अहिलेसम्म भेटिएका तथ्यरप्रमाण समेटेर प्रतिवेदन तयार पार्ने र भोलि...

भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी

काठमाडाैं- बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्।...

सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त

काठमाडौं – सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै...

बलात्कार आरोपितको पशुपतिमा महायज्ञ पशुपतिमा

काठमाडाैं- पशुपति मन्दिरमा चलिरहेको ’अतिरुद्र महायज्ञ’ मा मंगलबार एकाएक होहल्ला हुन थाल्यो। होहल्लामा पूर्वसभामुख कृष्णबहादुर महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाही सहभागी थिइन् । उनले ’बलात्कार आरोपित व्यक्तिले आयोजना गरेको...

सालका रूख कटान गरेको आरोपमा वन समितिका सातजना पक्राउ

मकवानपुर –  मकवानपुरको हेटौंडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका–१४ डाइभर डाँडामा रहेको...

बिहारमा चट्याङ लागेर २० जनाको मृत्यु, नेपालमा कस्तो छ जोखिम

नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा चट्याङ लागेर २४ घण्टाको अवधिमा २० जनाको मृत्यु भएको छ। त्यहाँ बुधवार र बिहीवार धेरै चट्याङ पर्न सक्ने पूर्वानुमान गरिएको छ। नेपालको तराई क्षेत्रमा...

“मेरि माया शितलु छाया” देउडा गीत शुक्रवार सार्वजनिक हुदै

काठमाडाैं – हेम शाही र मोडेल झर्ना बोहराको अभिनय रहेको देउडा गीत “मेरी माया शितलु छाया” यहि शुक्रवार सार्वजनिक हुने भएको छ । निरन्तर मिडियोको आधिकारिक युट्युब च्यानलबाट शुक्रवार साँझ...

सुदूरपश्चिमको कला, सँस्कृति झल्किने देउडा गीत सार्वजनिक, माधव विष्ट र भानुभक्त जोशीको शब्द/लेखन

काठमाडाैं – सुदूरपश्चिमको कला, सँस्कृति तथा पहिरन सहितको देउडा गीत “सुन लक्षिमा” सार्वजनिक भएको छ । चर्चित देउडा गायक भानुभक्त जोशीको शब्द तथा लेखनमा तयार पारिएको देउडा गीत सार्वजनिक भएको छ...