काठमाडाैं – जनता समाजवादी पार्टी, नेपालको सुदूरपश्चिम प्रदेश समिति पुनर्गठन भएको छ । कैलाली जिल्लाको धनगढीमा शनिबार आयोजित प्रदेश भेलाले भगतराम थारुको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।...
काठमाडाैं – आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका निम्ति सत्तारूढ गठबन्धनभित्र सीट बाँडफाँटको कसरत अन्तिम चरणमा पुग्दै गर्दा माओवादी अध्यक्ष प्रचण्डले आज गठबन्धनभित्रको पछिल्लो दाबीबारे बोल्दै नेपाली कांग्रेसले...
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उहाँहरुले सरकारको ध्यानकर्षण गराउनुभयो । सांसद...
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँट न्यायोचित र स्वाभाविक ढङ्गले...
काठमाडौं – काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले...
काठमाडाैं – सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार...
काठमाडौँ– नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको...
काठमाडौं – आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमाले, बैतडीले उम्मेदवारको टुङ्गो लगाएको छ । निर्वाचन क्षेत्रीय कमिटिहरुले बैतडीका दुईओटै प्रदेश सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिश...
काठमाडौं– सत्ता गठबन्धनबीच सिट बाँडफाँटको टुङ्गो आज लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको टुँगो आज लगाउने निश्कर्ष निकालेको हो । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फ...
काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले एक सय दिनको कार्यहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक सय दिनको अवधिमा गरिएका कामहरुको विवरण सार्वजनिक गरेको छ...
क्यानडाको मध्य सिस्काचुवान प्रान्तमा भएको छुरा प्रहारको घटनामा परी १० जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ । यस घटनाका पीडितहरु विभिन्न १३...
कञ्चनपुर – आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले...