बारामा एकै परिवारका तीन जना मृत भेटिए

बारा- बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् । २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले...

अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ । पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका...

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे निर्विरोध निर्वाचित हुँदै

काठमाण्डौ – मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । मनाङ प्रदेश ‘ख’ बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी...

लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब, मार्क जुकरबर्ग समेत असुरक्षित

काठमाडाैं – फेसबुकको सुरक्षा कमजोरीका कारण मार्क जुकरबर्गसहित लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर्स गायब भएका छन् । बुधवार बिहानदेखि देखिएको सुरक्षा कमजोरीका कारण सेलिब्रेटीका फलोअर्सको संख्या घटेको देखिएको छ ।...

अर्थमन्त्री शर्मा अमेरिका

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ । अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि...

राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट...

हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार

हुम्ला– हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । एकसातादेखि सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमाल चढन पुगेका पाँच जना बेलायती नागरिक र दुई जना नेपाली नागरिकलाई...

मलेसियाका प्रधानमन्त्रीद्वारा संसद विघटन, निर्वाचनको मिति घोषणा गरिने

मलेसिया – मलेसियाका प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । मध्यावधि निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विघन गरेका हुन् । निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको...

बाढीपहिरोमा परी पाँच दिनमा कर्णाली प्रदेशमा २२ जनाको अकालमा मृत्यु, ३४ जना बेपत्ता

काठमाडौं – लगातार पाँच दिनसम्म निरन्तर भएको वर्षाका कारण बाढीपहिरोमा परी कर्णाली प्रदेशमा अहिलेसम्म २२ जनाको अकालमा मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् । यही असोज १९ गतेबाट...

कर्णाली र सुदूरपश्चिममा आजपनि वर्षा हुने, बिहीबारदेखि देशैभर मौसम सफा रहने

काठमाडौं– आजबाट मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको...

मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन, भोली अन्तिम नामावली

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यही...

निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने :मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । उनले आइतबार नेपाली...