अस्थायी मतदाताको अन्तिम सूची प्रकाशनको तयारी

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा...

दार्चुलाको गोकुलेश्वरमा बिरामी छटपटिदैँ सकडमा, कतै एम्बुलेन्स बिग्रेका कतै चालक भत्ता खोज्दै

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएका विरामीलाई अन्यन्त्र रिफर गर्दा एम्बुलेन्स नै उपलब्ध नहुने समस्याबाट विरामीहरु दिनानुदिन सास्ती भोग्दै आइरहेका छन् । यो घटना एकदिनको मात्र नभई दिनानुदिन...

चर्चित गायिका रेखा जोशीको स्वरमा रहेको “शिरफुल” गीतको भिडियो सार्वजनिक

काठमाडाैं – चर्चिक गायिका रेखा जोशीको एकल स्वरमा रहेको शिरफुल गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भट्ट (मिस्टर आरजे) को लय संगीत रहेको उक्त गीतमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, अस्वीनी...

यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं– यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ःबजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको...

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश...

निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत श्री...

५ लाख बढीलाई पर्ने पिपुल्स हाइड्रोपावरको आईपीओ कात्तिक २५ गतेदेखि निष्काशन हुदैँ

काठमाडाैं – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको...

मंसिर ४ गते हुने निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न

काठमाडाैं – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

१ थान अवैध भरूवा बन्दुक सहित पक्राउ

मोरङ – उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दिपक बिश्‍बकर्मालाई १ थान अवैध भरूवा बन्दुक सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी दिपकले आफ्नो...

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पक्राउ

तनहुँ – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । स्थानीय जंगलमा अमला टिप्न...

संघीय सरकारमा १५ र प्रदेशमा ५ वटा मन्त्रालय राख्न सुझाव

काठमाडौं – राष्ट्रियसभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय सरकारमा १५ र प्रदेशमा ५ वटा मन्त्रालय राख्न सुझाव दिएको छ । संघीयता विज्ञसमेत रहेका राष्ट्रियसभा...

आजदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा निर्वाचनको निष्ठालाई जोगाएर...