काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा देउवाले मतदान गरेका छन् । देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु...
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गर्नुभएको छ ।प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा आज सन्देश...
भोलि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकोले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार...
सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा...
काठमाडौं– प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी...
काठमाडौं– नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला...
काठमाडाैँ – बर्तमात समयमा चर्चामा आएका कलाकार अमृत नाथको नयाँ सानो पर्दाको चलचित्र ‘म गरिब ‘ आउने भएको छ । नरेन्द्र जोशी हगुल्टोको निर्देशनमा निर्माण भएको उक्त चलचित्रको छायांकन बिमल...
काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना...
चितवन– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन तीन वटा चुनावसम्म जाने बताउनुभएको छ । चितवनको चुनावी सभामा प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा नभएको...
काठमाडाै – सर्वोच्च अदालतले ’नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । यसअघि गएको आइतवार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र...
मोरङ– नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ (१)मा मानबहादुर लिम्बूले मनोनयन दर्ता गर्नुभएको छ । कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले मनोनयन दर्ता गर्नुभएको हो । उहाँले निर्वाचन आयुक्त...
काठमाडौँ – काठमाडौँको कोटेश्वरमा रहेको न्यू भीजन एकेडेमीले बक्तृत्वकलाको आयोजना गरेको छ । अंग्रेजी भाषामा विद्यार्थीहरुबीच बक्तृत्वकला आयोजना गरेको हो । कन्ट्री नेपाल शीर्षकमा विद्यार्थीहरुबीच बक्तृत्वकलाको आयोजना गरिएका संयोजक सागर ढकालले...