समानुपातिकतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख...

कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा महिलाको सहभागिता शून्य

सुर्खेत – कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा महिलाको सहभागिता शून्य भएको छ । प्रत्यक्ष निर्वाचनमा भिडेका दुई महिला उम्मेदवार पराजित भएपछि महिलाको सहभागिता शून्य भएको हो । दैलेख १...

इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु

काठमाडौं-  इलाम क्षेत्र नम्बर १  र सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना सुरु भएको छ । पछिल्लो विवरणअनुसार इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । उनलाई...

बाजुरामा निर्वाचनको मतगणना अनिश्चित

बाजुरा – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी...

रुपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा विजयी

काठमाडाैं – प्रतिनिधिसभा सदस्यमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । बोहोराले गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१...

सुवासचन्द्र नेम्वाङ्गलाई पछि पार्दै कांग्रेसका डम्बरबहादुर खड्का अग्र स्थानमा

काठमाडाैँ – नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ्गलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्का अग्र स्थानमा उक्लिएका छन् । खड्का र नेम्वाङ्गको मत अन्तर १६ मात्रै रहेको छ । कांग्रेसका खड्काले २८ हजार...

इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुग्यो

एजेन्सी क्वलालम्पुर – यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो । एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका...

गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण, ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका

पोखरा – यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् । मुस्ताङ (क) बाट...

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारा – चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई...

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा कुन पार्टीको कति सिट ?

काठमाडाै‌ – १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको काठमाडौँको सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमा काठमाडौँ–१ बाट नेपाली कांग्रेसका प्रकाशमान सिँह विजयी भएको छन् । यसैगरी काठमाडौँ–२...

अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत...

‘बैतडीको धरोहर, बीस वर्ष दामोदर’

बैतडी – तेस्राेपटक बैतडेली जनताबाट अनुमोदित भएका दामोदर भण्डारीको पक्षमा युवाहरुले विजयाेत्सव मनाएका छन् । करिब २ घण्टासम्म गीत गाउँदै नृत्य गरेका युवाहरुले ‘बैतडीको धरोहर, बीस वर्ष दामोदर’ भन्दै नारा...