काठमाडाैँ – लोक तथा दोहरी गायक प्रकाश सपुतको पहिलो डेउडा गीत सार्वजनिक भएको छ । “लाइहेल कालो टीको” बोलको गीतमा प्रकाश सपुत र लक्ष्मी आचार्यको स्वर रहेको छ । लक्ष्मी आचार्यको...
कञ्चनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो ।...
काठमाडाैँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ । उपहार खबरसँग कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले विकास निर्माण तिव्र रुपमा अघि बढेको र सोहि बमोजिम...
जनकपुर– कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ । संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय...
काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरू नयाँ सरकारमा मन्त्री नबन्ने बताएका छन्। कांग्रेस संसदीय दलको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफूहरू मन्त्री बन्ने कुरामा नरहेको स्पष्ट पारे।...
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ । उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन...
नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । अख्तियार...
महोत्तरी – महोत्तरीमा मङ्गलबार स्यालले टोकेर एकै गाउँका छजना घाइते भएका छन् । स्यालले टोकेर पिपरा गाउँपालिका–७ वनौली गाउँका दुई महिला र चार पुरुष घाइते भएका हुन् । जिल्ला प्रहरी...
भक्तपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ घर भएका २९ वर्षीय महमद आरिफ शेखलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडाै – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको...
काठमाडौं – सेयर बजार सकारात्मक देखिएको छ । लगातार ओरालो लागेको सेयर बजार आज भने दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ०.७६ प्रतिशत अर्थात १४.२२ अंकले...
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दरखास्त दिन दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोली बुधबार हुँदैछ ।...