राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष...

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले...

रास्वपाको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र प्रमुख सचेतकमा सन्तोष परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन हुनुभएको छ । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख...

संसद् भवन निर्माण गति सुस्त छ, सुधार्नुस् : संसदीय टोली

काठमाडौं– राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको टोलीले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज अवलोकन गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका मुख्य सभा हलसहित १२ वटा भवन...

नेपाली काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता

काठमाडौँ– सङ्घीय संसद् सचिवालयले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको छ । सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी गराएको हो । सचिवालयले कांग्रेस संसदीय दलका नेता...

कैलालीको मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना

प्रेम जोशी, कैलाली – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ मसुरिया पहिलोपटक कपडा बैंकको स्थापना गरिएको छ।विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो।...

अर्थ मन्त्रालयद्वारा १५ प्रतिशत चालू खर्च घटाउन मातहतका सबै निकायलाई परिपत्र

काठमाडौं– सरकारले खर्चमा मितव्ययिता अपनाउन १५ प्रतिशत चालू खर्च घटाउने मापदण्ड, २०७९ लागू गरेको छ । कोभिड–१९ र रुस तथा युक्रेन युद्धका कारण आर्थिक संकट बढ्दै गएपछि सरकारले खर्च कटौती...

पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, रातिदेखि हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – आज दिउँसो देशभर मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल...

गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने, हाल १२ वटा मन्त्रालय कायम

पोखरा – गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारी आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हुन् । हाल...

प्रा. डा. अर्जुनदेव भट्टद्वारा लिखित डाक्टरको द्धिविधा र मुत्र र जननेन्द्रियप्रणाली सार्वजनिक

काठमाडाैं – प्रा. डा. अर्जुनदेव भट्टद्वारा लिखित दुइ कृति डाक्टरको द्धिविधा र मुत्र र जननेन्द्रियप्रणाली सार्वजनिक भएका छन् । दामोदर पुडासैनी प्रतिभा पुरस्कार काेषको आयोजनामा आइतबार राजधानीमा एक कार्यक्रमका विच...

सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हाे : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछार पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको कला, संस्कृति...

विमान प्राविधिक भन्छन – जहाज पुराना हुन्छन्, थोत्रा हुँदैनन्

काठमाडौँ– विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि औँल्याइन्छ अर्थात् विमानचालकको लापर्वाहीले दुर्घटना भएको प्रतिवेदनमा सिफारिस...