काठमाडाैं – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आज (फागुन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा बैदेशिक रोजगार गएकाहरुको लागि...
काठमाडाैं – गायक भोजराज भट्ट लोक देउडा गीत “मेरी भान मता” सार्वजनिक भएको छ । बुधबार भोजराज भट्टको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । जसमा अभिनयको भूमिका...
काठमाडाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी...
काठमाडाैं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...
काठमाडौं – दुई वर्षअघि नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार सुनुवाइ नहुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा बुधबारसर्वोच्च अदालत प्रशासनले...
काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार...
काठमाडौं – नेपाल व्यापार सघंले अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुुझाएको छ । मंगलबार मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम, उपाध्यक्ष पार्वती भट्ट, प्रदेश उपाध्यक्ष तेज आचार्य सहित अन्य पदाधीकारीको टोलिले...
काठमाडौं – सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार ४ वटा खेलहरु भएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको खेल मैदानमा जारी अर्किड कपमा आज...
दैलेख – आफ्नै श्रीमती २७ वर्षीया पार्बती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका-८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सामान्य वादविवाद हुँदा...
दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको खयाँ पिपल चौतारी जीर्ण बन्दै गएको छ । कुणीबाट लाली क्षेत्रका गाउँवस्ती जाने बाटोमा रहेको उक्त चौतारी विश्राम स्थलको रुपमा...
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको...
काठमाडौं – यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ । काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा सोमबार मजदुरहरुले गरेको प्रदर्शनको क्रममा करिब १० करोड रुपैयाँ बराबरको...