आईपीएल : लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हरायो

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको खेलमा दिल्लीलाई हराएको हो । लखनउले दिएको १ सय...

नेपाल विकसित बनाउन पुराना ढर्राका पार्टी र नेताहरुबाट सम्भव छैन : डा. स्वर्णीम वाग्ले

काठमाडाै‌ं – अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले अब नयाँ ढंगले अगाडी बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको पत्रकार सम्मेलनमा वाग्लेले नेपाल विकसित बनाउन निकै ढिलो भइसकेको तर पुराना ढर्राका...

डा. भीमबहादुर रावलसँग संवाद गर्न एमालेले गर्‍यो तीन सदस्यीय टोली गठन

काठमाडाैं – नेकपा एमालेले डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको टोलीमा पार्टीका सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज...

चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडाैं – चितवनमा रामप्रसाद न्यौपाने र तनहुँमा सर्वेन्द्र खनाललाई उपचुनावको लागि उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । न्यौपाने एमाले...

काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात

काठमाडौं – काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको छ। यसअघिका वर्षमा माघ–फागुन नै...

नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ । उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि मन्त्रालयमा पदबहालीका क्रममा उहाँले भन्नुभयो, “मुलुकको भौगोलिक...

नेपाल प्रहरीका चार डिआईजीएआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप...

खेलाडीको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम छ : सांसद ज्ञानेन्द्र शाही

काठमाडाैं – नेपालमा खेलाडीहरुको तलब मन्त्री सांसदका स्वकीयको भन्दा कम रहेको भन्दै सांसद ज्ञानेन्द्र शाहीले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहीले नेपाललाई...

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसीले आइतबार मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन्।

भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन...

सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेस ठूलो पार्टीका हैसियतले सम्मानजक संख्याका साथ सरकारमा जाने निर्णय गरेको छ । पार्टी सभापति निवास धुम्वाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले संसदको सबै भन्दा ठूलो दलको हैसियतले सरकारमा...

राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदैछन् । राष्ट्रपति बनेपछि उहाँ पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन् ।उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने...