पढ्ने नाममा विदेश जाने बढ्दो क्रमले ‘विकृति’ भित्राएको त छैन् ?

अनुसा थापा भक्तपुर पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेश मोह देखिएको छ । विदेश पढ्न जाने नेपाली विद्यार्थीको लर्को लागेको छ । विकसित मुलुक जाने नेपाली विद्यार्थीले पहिल्यै आफ्नो आम्दानीको स्रोत...

अब अनलाइनबाट तिरेको राजस्वको भौचरमा बैंकको छाप नचाहिने

काठमाडौं – अब अनलाइनबाट तिरेको राजस्वको भौचरमा बैंकको छाप अनिवार्य नहुने भएको छ । सरकारी कार्यालयहरुलाइ गर्ने भुक्तानीमा बै‌क छाप अनिवार्य गरिदैँ आएको नियम अब लागु नहुने भएको छ ।...

नाबालिग जबरजस्ती करणी अभियोगमा पक्राउ

काठमाडौं, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टोखा नगरपालिका-९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका-११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।...

८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरमा एक पक्राउ

कञ्चनपुर, ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती...

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित

काठमाडौँ– प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको...

केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै

काठमाडौँ– हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको...

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन भएको छ ।उहाँको किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास, एक जना पक्राउ

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो देखिन्छ। घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ...

सुदूरपश्चिम विश्वविद्यालयको अस्तित्व संकटमा

मान सिंह धामी आफ्नो दैनिक कामबाट छुटकारा पाइएपछि फुर्सदको समयमा केही अर्थविहीन शब्दहरूद्वारा फेसबुक लगायतका विद्युतीय प्रसारण गर्दा एकातिर मनमा लागेका जिज्ञासा र खुल्दुलीहरू व्यक्त गर्न पाउँदा मनमा शान्तिको आभास...

बालुवाटारमा गोली चल्याे, माओवादी नेता वर्षमान पुनकी आमा घाइते

काठमाडाैं – काठमाडाैंको बालुवाटारमा गोली चलेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले गोली चलाएको खुलेको छ...

साथसाथ संस्थाले बुझायो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्र रायलाई ज्ञापन पत्र

काठमाडौं । साथसाथ गैरआवासीय गैरसरकारी संस्थाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महेन्द्र रायलाई ज्ञापन पत्र बुझाएको छ । अन्तराष्ट्रिय सडक बालबालिका दिवस पारेर बालबालिकाको शिक्षा, स्वास्थ्य तथा पहिचानको लागि...

सिँहदरबार वा राजधानी अरु पालिकामा सार्नुहोस् आपत्ती छैन: बालेन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिँहदरबार तथा राजधानी समेत अरु पालिकामा सारेपनि कुनै आपत्ती नरहेको प्रष्ट पारेका छन् । उहाँले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै कि काठमाडौँको हितमा...