अवैध लागूऔषधसहित कैलाली र बर्दियाबाट तीन जना पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा...

दार्चुलामा बाल सुत्केरी बढ्दै

दार्चुला– दार्चुलामा बाल सुत्केरी बढ्दै गएको पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक अनुसार बिगत तीन वर्षदेखि बाल सुत्केरी बढीरहेको हो । चालू आर्थिक वर्षमा मात्रै दार्चुलामा ११ दशमलव ७...

अजरवैजान पुर्‍याई ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, अजरवैजान पुर्‍याई ठगी गरेको अभियोगमा दाङ लमही नगरपालिका–५ बस्ने भीमजंग रसाइली भन्ने २५ वर्षीय भिम कुमार सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुनारले एक जना पीडितलाई वैदेशिक रोजगारीका...

रुससँग भइरहेको युद्धमा युक्रेनले ड्रोन उत्पादन बढायो

रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ। युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै...

रास्वपाले समर्थन फिर्ता लिए पनि प्रचण्डले विश्वासको मत लिन नपर्ने हो?

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए वा नलिए पनि सरकारलाई असर नपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु नपर्ने कतिपय कानुनका ज्ञाताको भनाइ छ।...

सुनको भाउ आज केहि घटेको छ भने चाँदीको भाउ स्थिर

काठमाडाैं – सुनको भाउ आज केहि घटेको छ भने चाँदीको भाउ स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ...

ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने एकजना पक्राउ

काठमाडौं – बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा...

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौं – राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक...

दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार

दार्चुला– दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ब्यास गाउँपालिका–६ हुतीकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट...

ईजरायल पठाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

  ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

सुनसरी, ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।...

मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आव बाँडफाँट

बैशाख –  मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आव बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ विहान १० : ३० बजे बाँडफाँट भएको हो । भाग्यमानी ४...