उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य लगातार ओरालोतर्फ

काठमाडौं – उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य ओरालोतर्फ लागेको छ । आज आइतबार सुन र चाँदीको मूल्य केहि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

चिर्पट प्रहार गरी एक युवकले गरे भिनाजु हत्या

धनुषा, आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका...

नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिस सूची सहित

काठमाडौं – नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो...

लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत

दिपक वली, दाङ – लुम्बिनी प्रदेशको रोक्का जग्गा तत्काल फुकुवा नहुने संकेत देखिएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा करिब ३५ महिना देखि रोक्का जग्गा फुकुवा गर्न तर्फ प्रदेश...

स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न थालियो

काठमाडौं– स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडामा विसर्जन गर्न थालिएको छ । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक सयभन्दा बढी प्रहरी परिचालन...

विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४१औँ विपी स्मृति दिवस आज मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४१औँ विपी स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि.सं...

भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदी आसपास सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको धौलिगङ्गा बाँध पुनः खोलिने र महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । बाँध आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका...

अवैध लागूऔषध सहित पक्राउ

रूपन्देही, मायादेवी गाउँपालिका–२ कचकचाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५१ मिलिग्राम र नगद ५८ हजार ७ सय २ रुपैयाँसहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध सहित कञ्चनपुरको पुनर्वासबाट एक युवक पक्राउ

कञ्चनपुर, पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ३३ वर्षीय मान बहादुर रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हुम्ला, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लुहारले ती महिलालाई सोही गाउँपालिका–१ जिउछास्थित भेडी गोठमा...

जुम्लामा अज्ञात समुहले लगाएको आगोले जलेर ७ घरमा क्षति, प्रहरी घटनास्थलतर्फ जादैँ

जुम्ला – जुम्लामा अज्ञात समुहले लगाएको आगोले जलेर ७ घरमा क्षति भएको छ । गुठीचौर गाउँपालिका–४ मा अज्ञात समूहले गएराति १० बजेदेखि १२ बजेसम्मको समयमा ती घरमा आगजनी गरिएको हो...

ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गतको खेलमा सन्दीपले दीपेन्द्रलाइ आउट गरे

काठमाडौं – ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा प्रतिस्पर्धा गरेका छन् । खेलमा सन्दीपले दीपेन्द्रलाई आउट...