दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलियो, ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे

दार्चुला– दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रोगको प्रकोप फैलिएको हो । लम्पी स्किन रोगबाट हालसम्म ४३ हजार ४ सय ७७ पशुचौपाया संक्रमित...

मोटरसाइकल दुर्घटनामा परेर इन्स्पेक्टरको मृत्यु

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ । सदरमुकाम मलङ्गवास्थित कार्यालयबाट गएराति घरबाट फर्कंदै गर्दा बागमती प्रदेश...

यातायात क्षेत्रमा कहिलेसम्म एउटै व्यवसायीको रजगज ?

काठमाडाैं – करिब पन्ध्र महिनाअघि आम सर्वसाधारणले त्यसबेला सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा काठमाडौंबाट काभ्रेपलाञ्चोकस्थित पाँचखाल तामाघाट गएको ९० रुपैयाँ थियो । लोकल गाडीको एक किलोमिटरबाट ४ किलोमिटरसम्म १४...

एमाले संसदीय दलको बैठक: प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने संकेत, गृहमन्त्रीको राजीनामा माग्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाँकेको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट...

कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिटमा आज पनि वहस निरन्तर हुने

काठमाडौं – कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतको संयुक्त इजलासमा आज पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद...

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको...

नेपालमा भोकमरीको संकेतः खेतीयोग्य जमिन मासेर घर बनाउनेहरु अब ईंट्टा टोक्ने कि अलकत्रा ?

अनुसा थापा भक्तपुर भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसंगै नेपाली बजारमा हाहाकार देखिन थालिसकेको छ । व्यापारीले धमाधम चामल लुकाउन थालेका छन् भने सर्वसाधारणले पनि चामलको बोरा–बोरा उठाउन थालेका...

निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई कारबाहीको तयारी, गगन थापा, सोविता गौतम समेत सुचीमा

काठमाडौँ – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई निर्वाचन आयोगले कारबाहीको तयारी गरेको छ । प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका–२७ घर भई हाल काठमाडौं महानगरपालिका–८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको ...

१५ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापति बनाउने धनराज गुरुङको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गर्नुभएको छ । मङ्गलवार संघीय राजधानी काठमाडाैंमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट छ जना पक्राउ

झापा, बिर्तामोड नगरपालिका–४ स्थित थकाली खानाघरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बस्ने २५ वर्षीय रबि चौधरी समेत ३ जनालाई सोमबार दिउँसो...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

 काठमाडौं –  काठमाडौं महानगरपालिका–७ गौशला लाहुरेटोल बस्ने सोलुखुम्बु घर भएका ४७ वर्षीय आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचानाको...