संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले बिरोध गर्‍यो: सांसद पन्त

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा बिरोध गरेको बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने निर्माण व्यवसायीहरुको चेतावनी

काठमाडाैं – निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।  शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरुले संसद भवन अगाडि बिरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण...

निजी विद्यालयहरुले आन्दोलन फिर्ता लिए

काठमाडौं – निजी विद्यालयहरुले प्रश्तावित शिक्षा विधेयकबिरुद्ध गरेको आन्दोलनको कार्यक्रमहरु फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने  प्रतिवद्धता आएको भन्दै उनीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता...

राष्ट्रिय सभामा एमालेसँगै सत्ता पक्षका सांसदको अवरोध, बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।  शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो । बैठकको प्रारम्भमा राष्ट्रिय सभा...

सर्वसाधारणलाई दुःख दिने ट्याक्सीको दर्ता र रोड परमिट खारेज गर्नुपर्ने होइन्, सरकार ?

नेपाल सरकारले सार्वजनिक सवारी साधनलाई अत्यन्त आवश्यक क्षेत्रमा राखेको छ । यो सिँधै जनतासंग जोडिएको भएकाले सार्वजनिक सवारी साधनले बन्द, हड्ताल र जुलुस गर्न पाउँदैन् । अटोशोरुमसंग गाडी किनेर यातायात...

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडाैं – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।...

नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ

काठमाडाैं – नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान...

जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले...

कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै महानगरपालिका पुगेपछि तनाव सिर्जना

काठमाडौं – कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौं महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । बिहीवार दिउँसो काठमाडौं महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी...

प्रचण्डप्रति उपाध्यक्ष नेम्वाङको कटाक्षः एमालेले शर्तबन्दी गर्दैन

काठमाडाैं – नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ । बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी...

इजिप्टमा पर्यटन क्षेत्रबाटमात्रै आव २०२१/०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन

इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ ।  जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७...

मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित, ४१ जनाले ज्यान गुमाए, ५५ जना घाइते

काठमाडौं– गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्‍बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका...